नेपाल इन्जिनियरिङ कलेजमा अनियमितताः अदालतको निर्णयसमेत शंकाको घेरामा

काठमाडौँ — नेपाल इन्जिनियरिङ कलेजको अनियमितता प्रकरणमा उच्च अदालत पाटनबाट भएको एउटा निर्णयसमेत शंकाको घेरामा परेको छ । अनियमितताको छानबिन टुंग्याउन अख्तियारका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घूस बुझाएको आरोप लागेका लम्बोदर न्यौपानेले दायर गरेको एक रिट निवेदनमा उच्च अदालत पाटनले ‘अस्वाभाविक आदेश’ गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय रेवन्तबहादुर कुँवर र अग्निप्रसाद थपलियाको इजलासले गत … Continue reading नेपाल इन्जिनियरिङ कलेजमा अनियमितताः अदालतको निर्णयसमेत शंकाको घेरामा